Skip to content

पछिल्लो अपडेट :प्रकाश लम्शाल ४१ प्रकाश थापा ३०

आईक्यानको निर्वाचनको अपडेट आउने क्रम जारी छ। यसैबीच पछिल्लो अपडेट यस्तो आएको छ :

प्रकाश लम्शाल: ४१ 
प्रकाश थापा: ३०

आईक्यानले आज १०  सिटका लागि निर्वाचन सम्पन्न गरेको थियो।  सम्पन्न निर्वाचनमा १८ सिए उमेद्वार र ८ आरए उमेद्वारको सहभागिता थियो।  बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म सम्पन्न भएको निर्वाचनमा सिए तथा आरएहरुले मतदान गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्