Skip to content

पछिल्लो अपडेट : अनल राज भट्टराई :४ बाल चन्द्र श्रेष्ठ :९ कृष्ण भट्टराई :२४

आईक्यानको निर्वाचनको अपडेट आउने क्रम जारी छ। यसैबीच पछिल्लो अपडेट यस्तो आएको छ :

प्रकाश लम्शाल :१०४
भास्कर लाला :४८
भरत रिजाल ६५
सुनील जाकिबन्जा ५३
प्रकाश जंग थापा :८९
भव नाथ दाहाल :४८
महेश गोदार :२६
प्रमोद स्वोर्णकार:२५ 
राम प्रोब्ध शाह :४०
पियुष आनन्द :१८
सुरेश देवकोटा ५४
जगन्नाथ उपाध्याय ३३
नील सारु ३८
महेश खनाल २६
रबिन श्रेष्ठ: ३४
अनल राज भट्टराई :४
बाल चन्द्र श्रेष्ठ :९
कृष्ण भट्टराई

आईक्यानले
आज १०  सिटका लागि निर्वाचन सम्पन्न गरेको थियो।  सम्पन्न निर्वाचनमा १८
सिए उमेद्वार र ८ आरए उमेद्वारको सहभागिता थियो।  बिहान ९ बजे देखि बेलुका ५
बजेसम्म सम्पन्न भएको निर्वाचनमा सिए तथा आरएहरुले मतदान गरेका थिए।  

प्रतिक्रिया दिनुहोस्