Skip to content

सिए भास्कर सिंह लाला बिजयी

आईक्यानको
निर्वाचनमा सिए भास्कर सिंह लालाले जीत हाँसिल गरेका छन्।  शुक्रबार
सम्पन्न भएको निर्वाचनमा कुल ४८ ओटा  एक नम्बरको  मत ल्याएर उनले चुनाव
जितेका हुन्।  यसपटक का उपाध्यक्षका प्रत्यासीका रुपामा समेत परिचित हुँदै
आएका सिए लालालाई  यस अघि पनि चुनाव जित्ने उमेद्वारकै रुपमा विश्लेषण
गरिने गरिन्थ्यो।

प्रतिक्रिया दिनुहोस्