
क्याप वानको नतिजामा काठमाडौँ स्थित प्राइम सिएले उत्कृष्ट नतिजा ल्याएको छ। प्राइमले आइक्यानको नतिजामा पहिलो सहित ९ वटा र्याङ्क ल्याउन सफल भएको जानकारी दिएको छ । गत जुनमा हुनुपर्ने परिक्षा भुकम्पका जुलाईमा सरेको थियो। अन्य इन्स्टिच्युटहरुको नतिजाको जानकारी पनि आउने क्रम मा छ।
प्रतिक्रिया दिनुहोस्