Skip to content

EIPL को SCHOLARSHIP PROGRAMME सम्बन्धि सूचना !

Everest Institute of Professional Learning Pvt. Ltd.
(EIPL) ले, उच्च शिक्षा हासिल गर्न चाहने, जेहेन्दार तथा मेहनती
विद्यार्थीका लागि रु ३०,०००/- (अक्षरेपी. नेपाली रुपैया तीस हजार) को
छात्रवृत्ति प्रदान गर्न लागेकोले हाल नेपालमा कक्षा-१२ (class-12) मा
अध्यनरत विद्यार्थी भाइ-बहिनीले आफ्नो आवेदन फारम  EIPL को कार्यालयमा
यहि मिति वि.सं. २०७०-मंसिर-१५ गते शनिवार बेलुकी ५ बजे सम्म आइपुग्ने गरि
बुझाउनु हुन अनुरोध गरेको छ ।


 पुनस्च:
१. आवेदन फारम EIPL को कार्यालय तथा Facebook page, www.facebook.com/ca.eipl मा उपलब्ध छ।
२. आवेदन फारम सहित वि.सं. २०७० को कक्षा ११ को entrance card को फोटोकपी र आफ्नो २ कपी फोटो बुझाउनु पर्ने छ।
३. आवेदन शुल्क रु. ४०/- बुझाउनु पर्ने छ।
४. परिक्षाको Model Test Paper  EIPL को Facebook page मा राखिएको छ।
५. अन्य जानकारी तथा सोधपुछकालागी यस EIPL को कार्यालयमा सम्पर्क गर्नु होला।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।