Skip to content

सिए बिधार्थीको निर्देशनमा बनेको अर्को म्युजिक भिडियो सार्वजनिक

भिडियोको एक अंशमा गायक सुमन नेपाली

नेपाल चार्टड एकाउन्टेन्टस्  संस्था  (आइक्यान) अन्तर्गत सिएको दोश्रो तह क्याप टु अध्ययन गरिरहेका बिधार्थी सुरज प्याकुरेलको निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ।   निर्देशक प्याकुरेल सिए सरोकार डट कमका प्रधान सम्पादक समेत हुन्।  उनले निर्देशन गरेको ‘सुत्न खोजेको‘ शिर्षकको गीतको म्युजिक भिडियो यस अघि नै बजारमा आइसकेको थियो।  निर्देशक प्याकुरेलले केहि छोटा फिल्म , बिज्ञापन सामाग्री तथा २२ वटा डकुमेन्ट्रीहरु बनाइसकेका छन्।  उनले निर्देशन गरेको म्युजिक नयाँ म्युजिक भिडियोमा सुमन नेपालीको सब्द, संगीत तथा स्वर छ भने सन्दीप परियार, सोनी तन्डुकार , राधे तन्डुकार लगायतले अभिनय गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।