Skip to content

जुलाई महिनाको परिक्षाको नतिजा आज

आइक्यानले गत जुलाई  महिनामा  लिएको परिक्षाको नतिजा आज प्रकाशित गर्ने भएको छ। नतिजा  बेलुकी करिव ५ बजे नतिजा प्रकाशन हुने बुझिएको छ।  आइक्यानले क्याप वानको नतिजा प्रकाशित गरिसकेको छ भने  सदश्यता लगायत क्याप टु र क्याप थ्रीको परिक्षाको नतिजा आज प्रकाशित गर्नेछ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।