Skip to content

नेपाल चार्टड एकाउन्टेन्स संस्था बाट छात्रब्रितिका लागि दर्खास्त आहवान

नेपाल चार्टड एकाउन्टेन्स संस्था बाट छात्रब्रितिका लागि  दर्खास्त आहवान

(आइक्यान )
नेपाल चार्टड एकाउन्टेन्स संस्था (आइक्यान )बाट गरीब तथा जेहेन्दार बिधार्थीहरुका लागि प्रदान गरिदै आएको छात्रब्रितिका लागि दर्खास्त आहवान गरिएको छ । आइक्यान का अनुसार एकाउन्टेन्सी का लागि आइक्यानमा कुनै पनि तहका लागि दर्ता भइ अध्ययन गरिरहेका बिधार्थी हरुले छात्रब्रितिका लागि दर्खास्त दिन सक्छन । यस सम्बन्धी अन्य जानकारी नेपाल चार्टड एकाउन्टेन्स संस्थाबाट लिन सकिने आइक्यान ले जानकारी दिएको छ ।आज सार्वजनिक सुचना जारी गर्दै आइक्यानले एस्तो आहवान गरेको हो । अन्य जानकारीका लागि नेपाल चार्टड एकाउन्टेन्स संस्था (आइक्यान ) को काठमाडौं, बिराटनगर, बुटवोल बिरगंज वा पोखरा साखामा पनि संपर्क गर्न सकिनेछ वा आइक्यान को वेब साइट www.ican.org.np  मा समेत हेर्न सकिनेछ । दर्खास्त दिने अन्तिम म्याद यसै अशोज ८ गते सम्म मात्र छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।