![]() |
निगमघाटमा गरिएको सुदन भण्डारीको दाहसन्स्कार |
![]() |
सुदन भण्डारी अस्पतलमा |
भारतमा रही ICAI अन्तर्गत चार्टड एकाउन्टेन्सी अध्ययन गरिरहेका एक बिधार्थीको निधन भएको छ । सिए सरोकार का दिल्ली सम्बाददाता ॠषि राम अधिकारिका अनुसार नेपालमा पाल्पा, भैरबस्थान स्थाइ घर भई भारतमा रहेर सिए फाईनल अध्ययन गरिरहेका सुदन भण्डारीको डेङ्युका कारण निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस्