Skip to content

पोस्टल परिक्षाको नतिजामा ढिलाई

नेपाल चार्टड एकाउन्तेन्ट्स संस्थाले लिने पोस्टल परिक्षा अन्तर्गत पछील्लो समय अडिट र कर्पोरेट ल बिषयको पोस्टल परिक्षाको नतिजामा ढिलाई भएको छ । २०१३-०८-२६ गते बुझाईएको पोस्टलको कपी अझै जाच भएर नआइसकेकाले परिक्षाको नतिजामा ढिलाई भएको आइक्यानका पूर्व योग्यता परिक्षा साखाका प्रतिनिधिले बताउनु भएको छ । परिक्षाको जाच गर्ने शिक्षक काठमाडौं बाहिर भएकाले नतिजामा ढिलाई भएको बताइएको छ । साथै नतिजा अब केही समयमै आउने समेत उहले बताउनु भयो । बिगत लामो समय देखी पटक पटक बिधार्थीहरु ढिलो नतिजा आउँदा मारमा पर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।