Skip to content

एसिसिएको FULL FORM नै गलत लेखिनु आइक्यानको कमजोरी वा लापरवाही ?

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आफ्नो वेब साईटमा राखेको एसिसिए सम्बन्धी आफ्नो एक निर्णयको सुचनामा  एसिसिएको पूर्ण रुप अर्थात   FULL FORM नै गलत लेखेको छ । एसिसिएको पूर्ण रुप ASSOCIATION OF CHARTERED CERTIFIED ACCOUNTANTS हुनु पर्नेमा ASSOCIATION OF CERTIFIED  CHARTERED ACCOUNTANTS लेखिएको छ । केही समय अगाडि एसिसिएहरुका लागि आइक्यान प्रबेशका लागि बाटो खोलिदिएको बताउने आइक्यानले आफ्नो सुचनामा भने एसिसिएको पूर्ण रुप नै गलत लेखेको हो  । यसै बिच आइक्यानले गरेको यो गल्तीले आफुहरुलाई दुखी बनाएको केही एसिसिए बिद्यार्थीहरुले प्रतिकृया दिएका छन ।अच्युत पन्त भन्छन ,” एन कानुनमा हुने सामान्य त्रुटिले पनि सम्स्या ल्याउन सक्छन । आइक्यानले गरेको गल्ती निकै दु:खद छ । “

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।