![]() |
सम्मानित भएपछि आईक्यान अध्यक्षसंग फोटो खिचाउँदै सम्मानित बिधार्थी (तक्मा लगाएका ) तथा कर्मचारीहरु (प्रमाणपत्र बोकेका) |
प्लाजामा आयोजित एक कार्यक्रमका बीच आईक्यानले अर्थ मंत्री डा. राम शरण महतको हातबाट उत्कृस्ट कमाचारिहरुलाई सम्मानित गरेको हो। सम्मानित हुनेमा रामकुमार नेपाल , शिव हरि नेपाल र सबिना महर्जन छन्।
![]() |
सम्मानित कर्मचारीहरु राम कुमार नेपाल र शिव हरि नेपाल |
प्रतिक्रिया दिनुहोस्