Skip to content

आईक्यानमा निर्वाचन अधिकृतको कार्यालको स्थापना

नेपाल चार्टड एकाऊन्टेन्ट्स संस्थाको आशन्न सातौं परिषद् को चुनावको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको छ।  आईक्यानले एक सार्वजनिक सुचना जारी गर्दै संस्थाको कार्यालय सातदोबाटो ललितपुरमा निर्वाचन अधिकृतको कार्यालय को स्थापना गरिएको बताएको छ। निर्वाचन अधिकृतको कार्यालय स्थापना संगै आईक्यानमा चुनावी माहोल सुरु भएको छ।  

प्रतिक्रिया दिनुहोस्