वेब साइटमा राख्दै नराखी वेब साइटमा राखिएको छ भनेर आइक्यानले झुक्काएको समाचारलाइ सिए सरोकार ले “विधार्थीलाई झुक्काउंदै आईक्यानले मनायो ‘अप्रिल फुल’ !” सिर्षक को समाचार छापेपछि अन्तत : आइक्यानले वेब साइटमा परिमार्जित पाठ्यक्रम राखेको छ। परिमार्जित पाठ्यक्रम अनुसार क्याप टुको परिमार्जित पाठ्यक्रम यस्तो छ :
सिए सरोकारको समाचार प्रभाव : अन्तत : आइक्यानले वेव साइटमा राख्यो परिमार्जित पाठ्यक्रम (पाठ्यक्रम सहित )

प्रतिक्रिया दिनुहोस्