
आईक्यानले हेरक बर्ष जुन र डिसेम्बर पहिलो तारिखदेखि लिने गरेको परिक्षा यसपाली भने जुलाई १ तारिख बाट लिने भएको छ। शनिबार आएको महाँभूकम्पका कारण भएको क्षति र त्यस कारण बिधार्थीमा परेको भौतिक तथा मानसिक कस्टलाई ध्यानमा राख्दै आईक्यानले यसपालीको परिक्षा सारेको हो।
प्रतिक्रिया दिनुहोस्