आईक्यानले हरेक बर्ष प्रदान गर्ने सर्वोत्क्रिस्ट बार्षिक प्रतिबेदन (बिपीए) का लागि आवेदन खुल्ला गरेको छ। विभिन्न सात शिर्षकमा प्रदान गरिने अवार्डका लागि आईक्यानले आवेदन खुल्ला गरेको हो। आईक्यानले उत्कृस्ट ठहरिएकाहरुलाई आईक्यानका नयाँ अध्यक्षको सफत लिने दिन अवार्ड प्रदान गर्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस्