Skip to content

आईक्यानले लिएको एटिको परिक्षामा कोहि पनि उतिर्ण भएनन्

आईक्यानले केहि महिना अगाडी लिएको एकाऊन्टिङ टेक्निसिएन (एटि) को परिक्षामा सुन्य नतिजा आएको छ।  आईक्यानले लिएको उक्त परिक्षामा एक जना पनि उतिर्ण नभएको आईक्यानले बताएको छ।  एटिको नतिजा प्रकाशित गर्दै आईक्यानले कसैले पनि परिक्षा उतिर्ण नगरेको बताएको हो। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।