Skip to content

आईक्यानले अफिसियल फेसबुक पेज खोल्यो

आईक्यानले आफ्नो अफिसियल फेसबुक पेज खोलेको छ।  यस अघि आईक्यानका नाममा खोलिएका थुप्रै फेक पेजहरु विभिन्न सिए विधार्थीहरुले संचालन गरिरहेका थिए। यस अघि सिए सरोकारले ‘कसले चलाई रहेछ आईक्यानको नक्कली फेसबुक पेज? ‘ शिर्षकको समाचार सम्प्रेषण गरेको थियो। https://www.facebook.com/www.ican.org.np ठेगाना भएको फेसबुक पेजलाई  आईक्यानका कर्मचारीहरुले नै चलाउने बुझिएको छ।  पेजमा आईक्यान सम्बन्धि विभिन्न जानाकारे हरु समेत अपडेट गरिने बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।