Skip to content

आईसीएईडब्लुकै पाठ्यक्रम पढाउने आईक्यानको तयारी

https://casarokar.com/wp-content/uploads/2015/07/1UJ9O17WJ9SU8M609Q5007I156L205UY305L5271208YK0S00609G0GVHP.jpgआईसीएई डब्लुसंगको एमआरए प्रक्रियालाई  हालका अध्यक्षले पूर्णता  दिने रस्साकस्सी गरिरहेका बेला आईक्यानले पाठ्यक्रम पनि आइसीएईडब्लुकै पढाउने तयारिमा रहेको छ।  नेपालको कानुन तथा कर बिषय  बिषय बाहेक सबै बिषय आइसीएईडब्लुकै पाठ्यक्रम पढाउने तयारि भईरहेको आईक्यानले केहि साता अघि आयोजना गरेको पत्रकार सम्मेलनमा आईक्यानका अध्यक्ष नरेन्द्र भट्टराईले बताउनु भयो।  हालसम्म आईक्यानमा  आईसीएआईकै कपि-पेस्ट भएको पाठ्यक्रम पढाइंदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्