आईक्यानका उपाध्यक्ष समेत रहेका सिए प्रकाश लम्शालले सबैभन्दा बढी मत ल्याउँदै आईक्यानको सातौँ परिषद्को निर्वाचनमा बिजय हँसिल गरेका छन्। कुल मतमध्य १०४ मत ल्याउँदै उनले बिजय हाँसिल गरेका हुन्। उनले ल्याएको मत हालसम्मकै सबै भन्दा बढी मत भएको बुझिएको छ। आईक्यानको आउँदो अध्यक्षको रुपमा लिई एका प्रकाश लम्शाल यस अघि को चुनावमा पनि दोश्रो स्थानमा बिजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस्