
सिए सरोकार टेलिभिजन कार्यक्रमको १३५ औं भागमा हामीले पुर्वाचलका सिए
सम्भावना र चुनौतीहरुलाई प्रस्तुत गर्ने प्रयास गरेका छौं भने संबिधानको घोषणा संगै देशले पाएको खुसि र पूर्वान्चलले पाएको सम्भावनको चर्चा गरेका छौं । यो
पुर्वान्चल विशेष अन्तर्गतको सिए सरोकारको तेश्रो भाग हो।
प्रतिक्रिया दिनुहोस्