Skip to content

प्रमाणपत्र वितरण १५ दिनपछि, रिटोटलिङ् ३० दिन भित्रमा

आइक्यानले क्याप वानको नतिजा प्रकाशित गरे संगै प्रमाणपत्र र पुनर्योग सम्बन्धि सुचना जारी गरेको छ।   आइक्यानले १५ दिनपछि प्रमाणपत्र वितरण गर्ने र ३० दिन सम्ममा पुनर्योग  गर्न मिल्ने जानकारी सहितको सुचना निकालेको हो। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।