दुइ बर्ष देखि आयोजना हुँदै आएको हुँदै आएको बिपी स्मृति फुटबल
प्रतियोगीता यसपाली सम्पन्न भएको छ। सिएएनएसयुको आयोजनामा भएको उक्त
खेलमा गत वर्षको समेत बिजेता रहेको ‘गाम्ले’ समूह बिजयी भएको छ। साथै
उक्त प्रतियोगीतामा एनएस युनाइटेड दोश्रो र ए बि सी फुटबल क्लब तेश्रो भएका
छन्। प्रतियोगीता ललिता गत २९ र ३० तारिख का दिन सम्पन्न भएको थियो।
प्रतिक्रिया दिनुहोस्