Skip to content

प्रकाश थापा र जगन्नाथ उपाध्याय पनि बिजयी

आईक्यानको निर्वाचनमा सिए प्रकाश थापा र सिए जगन्नाथ उपाध्यायले पनि जीत हाँसिल गरेका छन्।  शुक्रबार सम्पन्न भएको निर्वाचनमा प्रकाश थापाले कुल ८९  ओटा  एक नम्बरको  मत ल्याएर पहिलो चरण मै चुनाव जितेका हुन् भने जगन्नाथ उपाध्याय३३ मत ल्याएर पछिल्लो चरण मा चुनाव जितेका हुन्। दुवै उमेदवारहरुलाई  चुनाव जित्ने उमेद्वारकै रुपमा विश्लेषण गरिने गरिन्थ्यो।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।