Skip to content

डिसेम्बर परिक्षाका लागि हल परिक्षाको मिति थप

डिसेम्बर परिक्षाका लागि हल परिक्षाको मिति थप  गरिएको छ।  क्याप टु र क्याप थ्रीको हल परिक्षाको लागि ८ अगस्टसम्म मिति सारिएको बताइएको छ।  यद्यपि पोस्टल परिक्षाको अन्तिम दिन भने ३१ जुलाई नै रहेको आईक्यानले  बताएको छ।

प्रतिक्रिया दिनुहोस्