Skip to content

सिए कन्फेरेन्समा सहभागी हुन आइक्यान अध्यक्षको अपिल, दिए यस्तो शुभकामना सन्देश (भिडियोसहित)

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले आयोजना गर्न लागेको सिए कन्फेरेन्स २०७५मा सहभागी हुन नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्षले अपिल गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले यस्तो अपिल गरेका हुन् । हेरौं यो भिडियो :  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।