Skip to content

आईक्यानद्वारा एक व्यक्ति एक पेसा सरेको निर्णय आधिकारिक रुपमा सार्वजनिक

आईक्यानद्वारा एक व्यक्ति एक पेसा सरेको निर्णय आधिकारिक रुपमा सार्वजनिक गरिएको छ।  आज विभिन्न पत्र पत्रिकामा सार्वजनिक सुचना जारी गर्दै एक व्यक्ति एक पेसाको नीति सारिएको बताइएको छ।  यहि साउन १ गते देखि लागु हुनुपर्ने पुर्व निर्णयलाई उल्टाउदै काउन्सिलले एक व्यक्ति एक पेसाको निर्णय सारेको थियो। एक व्यक्ति एक पेसा सार्ने विपक्षमा केहि सिएहरुले नोट अफ डिसेन्ट लेखेका थिए भने एक व्यक्ति एक पेसा सार्न आइक्यानका हालका अध्यक्ष प्रकाश लम्शालले महत्वपूर्ण भूमिका  खेलेको आरोप विभिन्न सरोकार वालाहरुले लगाउंदै आएका छन्।  

तश्वीर : अडानको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।