Skip to content

प्रकाश लम्शाल सबैभन्दा बढी मत ल्याउँदै बिजयी

आईक्यानका उपाध्यक्ष समेत रहेका सिए प्रकाश लम्शालले सबैभन्दा बढी मत ल्याउँदै आईक्यानको सातौँ परिषद्को निर्वाचनमा बिजय हँसिल गरेका छन्।  कुल मतमध्य १०४ मत ल्याउँदै उनले बिजय हाँसिल गरेका हुन्।  उनले ल्याएको मत हालसम्मकै सबै भन्दा बढी मत भएको बुझिएको छ। आईक्यानको आउँदो अध्यक्षको रुपमा लिई एका प्रकाश लम्शाल यस अघि को चुनावमा पनि दोश्रो स्थानमा बिजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।