Skip to content

खाने होइन त आईक्यानमा जागिर ?

नेपाल चार्टड एकाउन्टेन्ट  संस्था (आइक्यान) ले विभिन्न पदमा कर्मचारी पूर्तिका लागि दरखास्त आहवान गरेको छ।  आइक्यानले एक सार्वजनिक सुचना प्रकाशित गर्दै यस्तो  आहवान गरेको हो।  आइक्यानले लिखित तथा अन्तरवार्ता को माध्यम बाट कर्मचारी छनोट गरिने बताएको छ।  बाँकी बिवरण आइक्यानको प्रस्तुत सुचना मार्फत प्राप्त गर्न सकिनेछ।  

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।