Skip to content

आइक्यानको परिक्षा डिसेम्बर १ देखी

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आफ्नो अर्धवार्षिक परिक्षा तालिका अनुसार भोली अर्थात डिसेम्बर १ देखी क्याप १ क्याप २ र क्याप ३ को परिक्षा लिने भएको छ । ब्रिलियन्ट क्याम्पस चाबाहिलमा उक्त परिक्षा सन्चालन हुने आइक्यानले बताएको छ । परिक्षाको सम्पूर्ण तयारी भाईसकेको समेत आइक्यानले बताएको छ । परिक्षा तालिका अनुसार क्याप १ को तीन दिन क्याप टु को सात दिन र क्याप थ्रीको आठ दिन परिक्षा हुने आइक्यानले बताएको छ । परिक्षाको नतिजा अगस्ट पन्ध्र मा निस्कने समेत आइक्यानले बताएको छ । परिक्षा दिने सबैलाई सिए सरोकार को शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।