काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न गरेको छ। नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई उनीहरूको करियर सुरुवातमा सहयोग पुर्याउने उद्देश्यले आइक्यानले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम २० मार्च २०२६ मा सम्पन्न गरेको हो। यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने आइक्यानले विश्वास लिएको छ। आइक्यानका अध्यक्षा सिए निल बहादुरContinue reading "आइक्यानको ‘पहिलो क्याम्पस प्लेसमेन्ट’ कार्यक्रम सम्पन्न (तस्विरहरु)"

काठमाडौँ। अल इन्डिया ३७ हासिल गरेकी नेपाली विद्यार्थी आयुषा श्रेष्ठले सिए पास गर्न रट्टा र बुझाइ दुबैलाई सन्तुलनमा राख्नुपर्ने बताएकी छिन्। फागुन ५ गते बिहीबार अर्थ सरोकरसँग कुराकानी गर्दै श्रेष्ठले सिए पास गर्न रट्टा र बुझाइ दुबैलाई सन्तुलनमा राख्नुपर्ने बताएकी हुन्। आयुषा श्रेष्ठले ७२ प्रतिशत अंकसहित अल इन्डिया ३७ हासिल गरेकी छन् । उनी एकेडेमीContinue reading "‘कक्षा ८ मा हुँदा सिए पढ्ने सोच थियो, आज सफल हुँदा खुशी छु’"

काठमाडौँ। अल इन्डिया ११ हासिल गरेका अंकित कुमार महतोले स्पष्ट नबुझी केवल रटाइमा निर्भर रहँदा दीर्घकालीन रूपमा सफलता पाउन कठिन हुने बताएका छन्। सिए सरोकारसँग कुराकानी गर्दै महतोले यस्तो बताएका हुन्। सर्लाही घर भएका अंकित कुमार महतोले ७८.१७ प्रतिशत अंकसहित अल इन्डिया ११ प्राप्त गरेका छन्। एकेडेमी अफ कमर्श चार्टड एकाउन्टेन्ट (एओसी सीए) मा अध्ययनरतContinue reading "‘धेरै अभ्यास गर्नुहोस्, दैनिक पढ्नुहोस्, सिए मज्जाले पास गर्न सकिन्छ’"

काठमाडौँ। अल इन्डिया ३१ हासिल गरेका अन्जल श्रेष्ठले चार्टर्ड एकाउन्टेन्सी (सिए) जस्तो चुनौतीपूर्ण परीक्षा पनि निरन्तर मेहनत र सही रणनीतिका साथ सजिलै पार गर्न सकिने बताएका छन्। श्रेष्ठले सिए सरोकारसँग कुराकानी गर्दै चुनौतीपूर्ण परीक्षा पनि निरन्तर मेहनत गरे सिए सजिलै पास गर्न सकिने बताएका हुन्। अन्जल श्रेष्ठले ७३ प्रतिशत अंकसहित अल इन्डिया ३१ प्राप्त गरेकाContinue reading "‘दिनको ८ घण्टा समय दिए सिए पास गर्न सकिन्छ’- अन्जल श्रेष्ठ"

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा आइक्यानका पूर्व अध्यक्ष प्रकाश लम्साल अडिटर र तिनकै साढुदाई सिए हुँदा करोडौं घोटालाको फाइलबारे थाहा पाएर पनि अडिटरले आँखा चिम्लिएको विषयबारे चर्चा भईरहंदा सिटिजन्स बैंकमा त्यस्तै प्रकरण बाहिर आएको छ । सिए फर्मले लाखौँ रुपैयाँ लिएर गरेको अडिटमा ‘सबै ठिक छ’ भनिएकोमा सोहि अडिट टिमले नभई बैंकको इन्टरनल अडिट टिमलेContinue reading "स्वतन्त्र सिए फर्मले नदेखेको सिटिजन्स बैंकको घोटाला इन्टरनल अडिटरले भेट्टायो, ५ जना निलम्बित, प्रहरी अनुसन्धानमा !"



