Skip to content

आईपीएमा क्याप टु र क्याप थ्रीका Individual Classes’ सुरु हुँदै

इन्स्टिच्युट अफ प्रोफेसनल एकाउन्टिङ (आइपीए) मा सिए रञ्‍जित कुमार यादव र सिए सुरज निरौलाका क्याप टु र क्याप थ्रीका ‘इन्डीभिजुअल’ कक्षाहरु सुरु हुने भएका छन् । यहि जुन ३० तारिखदेखि सिए रंजित कुमार यादवले क्याप टुको एडभान्स्ड एकाउन्टिङ र कस्ट एकाउन्टिङ विषयको कक्षा लिन लागेका हुन् भने सिए सुरज निरौलाले क्याप टुको फाइनान्सियल मेनेजमेन्टको कक्षा लिन लागेका हुन् ।
सिए यादब क्याप टु र क्याप थ्रीको कस्ट एकाउन्टिङ  र एडभान्स्ड एकाउन्टिङ अध्यापनका लागि सबैभन्दा खारिएका सिएका रुपमा परिचित छन् । ‘कन्सेप्ट किङ’ रुपमा परिचित उनले लामो समयदेखि आइपीएमा ‘इन्डीभिजुअल’ कक्षाहरु लिइरहेका छन् ।
अन्य जानकारीका लागि शंखमुलको आर्यन भवनको चुअठो तल्लामा रहेको आइपीएमा वा सम्पर्क नम्बर ९८४३४९४५३८ मा सम्पर्क गर्न सकिने बताइएको छ ।    

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।