![]() |
भरत रिजाल |
एक्यानले आफ्नो २९ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ट्रेड टावर थापाथलीमा सम्पन्न भएको उक्त साधारण सभाले नयाँ अध्यक्ष उपाध्यक्ष कोशाध्यक्ष, मासचिब र अन्य कार्यकारी सदश्यहरुको चयन गरेको छ। पदाधिकारीहरुको नाम निम्न बमोजिम रहेको छ:
चार्टड एकाउन्टेन्ट. सन्तोष लम्साल (सर्बसम्मत)
चार्टड एकाउन्टेन्ट. महेश गोदार (सर्बसम्मत)
चार्टड एकाउन्टेन्ट. कृष्ण राज रेग्मी (सर्बसम्मत)
चार्टड एकाउन्टेन्ट. अरुण रावत (सर्बसम्मत)
चार्टड एकाउन्टेन्ट. राजन घिमिरे (सर्बसम्मत)
प्रतिक्रिया दिनुहोस्