Skip to content

आईक्यानको नतिजा १५ सेप्टेम्बरमा !

आइक्यानले गत जुलाईमा लिएको क्याप वान बाहेक सबै नतिजा यहि सेप्टेम्बर १५ तारिखमा प्रकाशित हुने भएको छ।  क्याप वानको नतिजा यस अघि नै प्रकाशित भइसकेको छ।  नतिजाबारे अत्याधिक जिज्ञासा आएपछि सिए सरोकारले यसबारे आइक्यान प्रतिनिधिहरुसँग कुराकानी गरेको थियो।  सिए सरोकारसँग कुराकानी गर्दै काउन्सिलका एक सदश्यले नतिजा १५ सेप्टेम्बरमै आउने बताएका छन्।  उनका अनुसार त्यसभन्दा अगाडि नतिजा आउन सम्भव छैन।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।