Skip to content

निजामती कर्मचारीलाई ‘एक व्यक्ति एक पेसा’ लागु गराएकै हुन् त मन्त्री पण्डितले ?

डिभी तथा पीआरधारी सरकारी कर्मचारीहरुलाई सेवाबाट निस्कन वा डीभी / पीआर त्याग्न आदेश दिएर निकै नै चर्चा कमाएका मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीहरुले कार्यालयको लाम बाहेक अन्य पेसामा रहेका कर्मचारीहरुलाई कडाइका साथ लेखापरिक्षण कार्य नगर्न आदेश दिएको खबरले यति बेला नेपाली सिए बजार तातेको छ । उनले यस अघि नै निजामति कर्मचारीहरुलाई ‘ कन्सल्टेन्सी’ लगायतका सेवाहरु प्रधान नगर्न आदेश दिईसकेको बताइएको छ ।

मन्त्रीको आदेशपछी विशेषगरी महालेखा परीक्षकको कार्यालयमा कार्यरत लेखापरीक्षकहरुले पछिल्लो समयमा ‘ब्यालेन्स सिट’मा सहि नगरेको खबर छ । यससँगै आईक्यानले सार्दै आएको एक व्यक्ति एक पेसा केहि हदसम्म भएपनि निजामति कर्मचारीहरुलाई मन्त्री पण्डितले कार्व नयन गराएको चर्चाले यति बेला नेपाली सिए बजार तातेको छ । नेप्लिज डट ओआरजीमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्