Skip to content

आईक्यानको सिए सदश्यताको परीक्षाफल प्रकाशित (नतिजा सहित)

आइक्यानले गत जुलाई महिनामा लिएको सिए सदश्यता परिक्षाको परीक्षाफल प्रकाशित गरेको छ।  जुनमा हुनु पर्ने परिक्षा गत बैसाखमा गएको विनासकारी भूकम्पका कारण जुलाईमा सम्पन्न भएको थियो।  प्रकाशित नतिजा आईक्यानको वेसाइट, र आईक्यानको सुचना पाटीमा हेर्न सकिने बताइएको छ भने नतिजा सिए सरोकार डटकममा समेत राखिएको छ।  प्रकाशित नतिजा यस्तो छ : (स्रोत: आइक्यानको वेव साइट) 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।