
विशेष गरी क्याप टु अन्तर्गत आउँदो डिसेम्बरमा परिक्षा दिने विद्यार्थी हरुलाई लक्षित गर्दै काठमाडौँ बागबजार स्थित केएमसीपीइमा क्याप टु अन्तर्गतका विभिन्न विषयको ट्युसन कक्षाहरु सुरु हुँदैछन्। परिक्षामुखी कक्षा अन्तर्गत कष्ट एण्ड मेनेजमेन्ट एकाउन्टिङ बिषय सिए पारस राज कंडेलले लिनुहुने बताइएको छ भने इन्कम ट्याक्स एण्ड भ्याट बिषयको ट्युसन कक्षा सिए उमेश राज पाण्डेयले लिनुहुने बताइएको छ। अन्य जानकारीका लागि लागि केएमसीपीइ वा मोबाइल नम्बर ९८५१०९७५८६ मा सम्पर्क गर्न सकिनेछ।
प्रतिक्रिया दिनुहोस्