उनले आफ्नो सिए सदश्यता नम्बर ५३७९५९ भएको भन्दै आफुले सिए फाइनलको दोश्रो ग्रुप मे,२०१५ मा दिएको र त्यसबेला आफ्नो रोल नम्बर १६२०१६ भएको र पिन नम्बर २९१३ भएको र सिए फाइनल अन्तर्गतको पहिलो ग्रुप नोभेम्बर २०१४मा उतिर्ण गरेको र त्योबेला आफ्नो रोल नम्बर १५४०५४ भएको र त्यो बेला पनि आफ्नो पिन नम्बर १९१३ रहेको बताउँदै उक्त सदस्यताको प्रमाणपत्र समेत हामीलाई पठाएका छन्

प्रतिक्रिया दिनुहोस्