Skip to content

दिल्लीमा भूकम्पको शक्तिशाली धक्का, सिए विद्यार्थीहरुको भागाभाग, केहि विद्यार्थी नेपाल आउने तयारीमा (भिडियो सहित)

अफगानस्थान केन्द्रबिन्दु भइ गएको भुकम्पले भारतको नयाँ दिल्ली समेत नमज्जासँग हल्लाएको छ।  आउँदो नोवेम्बरको परीक्षाको तयारी गरिरहेका नेपाली सिए विद्यार्थीहरुको भुकम्प पछि भागाभाग भएको हाम्रा दिल्ली सम्बाददाता  ऋषि राम अधिकारीले बताएका छन्। 
आउँदो नोवेम्बरमा परिक्षा नभएका विद्यार्थीहरु सयौंको संख्यामा नेपाल फर्किने तयारी भइरहेको समेत बताइएको छ।  अन्य विवरण आउन बाँकी छ।

पूर्व प्रकाशित समाचारको सिर्शकमा “दिल्लीमा भूकम्पको शक्तिशाली धक्का, सिए विद्यार्थीहरुको भागाभाग, केहि विद्यार्थी नेपाल आउने तयारीमा (भिडियो सहित)” हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।