Skip to content

दिल्ली भूकम्प अपडेट, प्राइम सिएका विद्यार्थी सुरक्षित छन् : गोविन्द पोखरेल

दिल्लीमा गएको भूकम्पले नमज्जासँग हल्लाए पनि आफ्ना विद्यार्थीहरु अहिलेसम्म सुरक्षित भएको प्राइम सिए दिल्लीका संयोजक गोविन्द पोखरेलले सिए सरोकारलाइ जानकारी दिएका छन्।  भूकम्प निकै जोडसँग महसुस गरिएपनि आफ्ना विद्यार्थीहरु सुरक्षित भएको उनले बताएका हुन्।

सिए सरोकारसँग कुराकानी गर्दै उनले भूकम्पको धक्का निकै नै शक्तिशाली भएपनि आफु र आफ्नो संस्थामा अध्ययनरत विद्यार्थीहरु सुरक्षित भएको बताएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।