
ज्योति बिकास बैंकले विभिन्न तहमा सिएको माग गरेको छ। एक सार्वजनिक सुचना निकाल्दै ज्योति बिकास बैंकले विभिन्न पदमा सिएको माग गरेको हो। बैकले माग गरेको सिएको पद तथा संख्या निम्न प्रकार छ :
Position Title: Officer (CA)
No. of Vacancy: few
Job Location: Kathmandu
Qualification: Chartered Accountant preferably having 2 years work experience in related field.
प्रतिक्रिया दिनुहोस्