Skip to content

सिएका लागि चाइनामा रोजगारीको अवसर, तलव नेपाली डेढ लाख

सिए हरि कुमार सिलवालले सामाजिक संजाल मार्फत सिएका लागि चाइनामा रोजगारीको अवसर भएको जानाकारी दिएका छन्।  उनका अनुसार महिनाको नेपाली डेढ लाख तलव हुने गरी चाइनामा निम्नानुसार को अवसर आएको हो। 

Vacancy!
One CA
Station: Shenzhen, China
Salary: 1,50,000 NRs
Must: multiple currency accounting using software 
Email CV to: [email protected]

प्रतिक्रिया दिनुहोस्