Skip to content

निरन्तरको खबरदारीपछी अन्तत: आइक्यानले निकाल्यो जीएमसीएसको सुचना

जीएमसीएस तालिमको आयोजना नगरेर आइक्यानका उत्पादनहरुलाई बेरोजगार बनाउने चलखेल भएको भन्ने समाचार स्वार्वजनिक भएपछी र त्यसपछि पनि निरन्तर फलोअप गरिएपछी अन्तत : आइक्यानले जीएमसीएसको सुचना निकालेको छ ।  आइक्यानले एक सुचना  जारी गर्दै ८औं ब्याचको लागि जीएमसीएस तालिम आयोजना गर्ने सुचना सम्बन्धित सबैलाई जानकारी भन्दै निकालेको छ।
यस्तो छ आइक्यानको सुचना :

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।