Skip to content

अदालतको स्टे अर्डर ‘आइक्यानको न्युनतम पारिश्रमिक सम्बन्धि निर्णय हाललाई कार्वनयन नगर्नु!’

न्युनतम पारिश्रमिक सम्बन्धी आइक्यानको निर्णय हालका लागि कार्वनयन नहुने भएको छ । उक्त निर्णयको बिरुद्धमा परेको रिटको सुनुवाई गर्दै अदालतले हालका लागि उक्त निर्णय कार्वनयन नगर्नु भनी आदेश दिएको हो।

यसअघि आइक्यानले विभिन्न निकायको लेखा परिक्षण गर्ने सम्बन्धमा न्युनतम पारिश्रमिक तोकेको थियो। यसबारे आइक्यानलाइ औपचारिक जानकारी दिईएको नभए पनि अदालतको निर्णय अनुसार हालका लागि उक्त निर्णय कार्वनयन नहुने देखिएको हो।

अदालतको निर्णयसँगै नेपाली सिए बजार फेरी एक पटक तातेको छ। 

प्रतिक्रिया दिनुहोस्