
न्युनतम पारिश्रमिक लागु नगर्नु भनी अदालतले दिएको अन्तरिम आदेशको विभिन्न विश्लेषण तथा व्याख्या भइरहेका बेला एभेरेष्ट बैंकले हालेको रिटमा अदालतको प्रतिक्रिया न्यनतम पारिश्रमिकको निर्णयबारे सकारात्मक देखिएपछी अदालतले केहि दिन अगाडी दिएको अन्तरिम आदेश सहकारी संस्थाको हकमा मात्र कार्वनयन नगर्नु भनी आदेश आएको विश्लेषण गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्