
एनाकासाले प्रकाशन गरेको पत्रिका ‘सिनर्जी’ को विमोचन भएको छ । आज आइक्यान भवनमा भएको एक कार्यक्रमका बीच उक्त बिमोचन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पुस्तक आइक्यानका उपाध्यक्ष महेश खनाल, एक्यानका अध्यक्ष भरत रिजाल, प्राइम सिएका प्रतिनिधि टंकलाल श्रेष्ठ, र एनाकासा प्रतिनिधि दामोदर पौडेलले संयुक्त रुपमा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्