आइक्यानले छात्रवृति पाएका विद्यार्थीहरुको नामावली सार्वजनिक गरेको छ । आइक्यान अन्तर्गतको क्याप-१, क्याप-२ र क्याप-३ मा पढ्ने विद्यार्थीहरु जस्ले छात्रवृति पाएका छन् उक्त विद्यार्थीहरुले माघ १५ गते सम्म सातदोबाटो, ललितपुर स्थित आइक्यान कार्यालयमा सम्पर्क गर्नु पर्ने जानकारी आइक्यानले जनाएको छ । छात्रवृति पाएका विद्यार्थीहरुको नामावली तल उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्