Skip to content

को बन्ला एक्यानको उपाध्यक्ष ?

नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) को चुनावी सरगर्मी बढेका बेला एक्यानको आगामी उपाध्यक्षको हुन्छ भन्ने बिषयमा नेपाली सिए बजारमा निकै चर्चा हुन थालेको छ । सिए अमन उप्रेती र एक्यानका हालका कोषाध्यक्ष समेत रहेका आनन्द शर्मा वाग्ले  मैदानमा उत्रने भएका छन् । आनन्द शर्मा वाग्ले र अमन उप्रेती दुबै हाल ‘प्राक्टिस’ मा छन् ।  दुबैले उपाध्यक्षका लागि उमेद्वारी दिने भएपछी अहिले नेपाली सिए बजार एकाएक तातेको छ ।  
यी दुइमध्ये कोहि पनि उमेद्वारी फिर्ता लिने पक्षमा छैनन् । अर्को कार्यकालमा अध्यक्षको दावेदार हुन सक्ने हुनाले पनि उपाध्यक्ष पदलाई निकै महत्वका साथ हेरिन्छ ।  
यी दुबै उमेद्वारको पक्कड बलियो भएको देखिएकाले उपाध्यक्षको चुनाव निकै नै प्रतिष्पर्धात्मक हुने विश्लेषण गर्न थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।