Skip to content

आइक्यानको नतिजा प्रकाशित, तीसजना सिए थपिए (नतिजा सहित)

आइक्यानले गत डिसेम्बरमा लिएको विभिन्न तहको परीक्षाको नतिजा सार्वजनिक गरेको छ।  फेब्रुअरी १५मा नतिजा सार्वजनिक हुने भनेपनि नतिजा आज नै सार्वजनिक भएको हो । प्रकाशित नतिजा अनुसार नेपाली सिए बजारमा ३० जना नयाँ सिए थपिएका छन् । बिगतझैं दोश्रो तह अर्थात क्याप टुमा निकै कम विद्यार्थी उतिर्ण भएका छन् भने क्याप वानको नतिजा निकै नै राम्रो छ।

हेर्नुहोस् नतिजा :

प्रतिक्रिया दिनुहोस्