
एक्यानको चुनावी सरगर्मी बढिरहेका बेला एक्यानको कोषाध्यक्ष को होला भन्ने बिषय पनि निकै चर्चामा छ यतिबेला । उमेद्वारी दिएका दुर्गा प्रसाद ज्ञवाली, जेएन प्रतिहस्त, र हेम काफ्लेमा कसको पल्ला भारी छ भन्ने बिषयले पनि यति बेला निकै चर्चा पाएको छ ।
स्मरण रहोस एक्यानको कोषाध्यक्षलाइ पत्रकारहरुको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको ‘अडिट ब्यूरो अफ सर्कुलेशन (एबीसी) समितिमा समेत पठाउने चलन छ ।
प्रतिक्रिया दिनुहोस्